Friday, July 16, 2021
Home > समाचार > मैले बोलेका असन्तुष्टिका आवाजहरु सर्वसाधारण नेपालीका हुन् : पूर्वराजा शाह – सबै नेपालीले एकचोटी अवस्य हेर्नुहोस यो भिडियो

मैले बोलेका असन्तुष्टिका आवाजहरु सर्वसाधारण नेपालीका हुन् : पूर्वराजा शाह – सबै नेपालीले एकचोटी अवस्य हेर्नुहोस यो भिडियो

काठमाडौैं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको स्थितीका बारे सर्वसाधरण सँग बुक्न आग्रह गरेका छ्न। दशैंको पूर्व सन्ध्यामा पूर्वराजा शाहले जारी गरेको विज्ञप्तिमा व्यक्त गरेका कुरा सर्वसधारणले आएर भनेको उनले बताए।

वर्तमान राजनीतिक नेतृत्वका कारण सामाजिक सद्भाव भ्ड्काउँने खालका गतिविधि भएको प्रति पूर्वराजा शाहले विज्ञप्ति मार्फत असन्तुष्टि व्यक्त गरेका थिए।

शुक्रबार निर्मल निवासमा आयोजित सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रममा एक टेलिभिजन सँगको कुराकानिमा शाहले यस्तो बताएका हुन। उनले आफुले व्यक्त गरेका कुरामा विचार पुर्याएर गयो भने मात्र जनहित हुने समेत दावि गरेका छन्। हेर्नुहोस् भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!