Saturday, January 23, 2021
Home > जीवनशैली > श्रीमान मलेसियामा कोरो’नासग ल’ड्दै नेपालमा श्रीमती आफ्नै साथीसग टाप… भिडियो हेर्नुहोस

श्रीमान मलेसियामा कोरो’नासग ल’ड्दै नेपालमा श्रीमती आफ्नै साथीसग टाप… भिडियो हेर्नुहोस

जीवन कहाँ पुगेर अलपत्र पर्छ थाह नहुने रैछ हो त्यस्तै भएको छ रामेछापका एक बर्देवा थर भएका युवाको जीवन। उनि आफ्नो श्रीमती छोरा छोरी र आमाकै लागि भनेर दिन रात बिदेशमा पसिना बगाउन पुग्छ जव बर्देवाकै साथीले आफ्नो श्रीमतीलाई भगाउछ तव मर्नु न बाच्नुको अबस्थामा पुग्छन बर्देवा।

उनि यो बेला मलेशियामा कोरोना लागेर अस्पतालमा उपचार गरिरहेको छन सोहि मौका छोपेर श्रीमती अर्कै संग लागेपछि मर्नु न बाच्नु भएका छन बर्देवा।

उता सानी छोरी अनि आमा रुदै कराउदै गुहार्दै छन एता बर्देवा मलेशियामा कोरोना संग लडाई गरिरहेका छन।बचिएला झैँ लाग्दैन भन्दै उनि आफ्नो सत्य कथा आमाको लागि यसरी लेख्छन। तलको लिंकमा कमल सरगमले पढेको कथा अन्तिम सम्म सुन्नुहोस ।

अडियो भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!