Saturday, January 23, 2021
Home > समाचार > काठमाडौंको चन्द्रागिरिमा तिब्र गतिको कार प,ल्टियो

काठमाडौंको चन्द्रागिरिमा तिब्र गतिको कार प,ल्टियो

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दु- र्घटना हुँदा दुई जनाको मृ- त्यु भएको छ।चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी अ,नियन्त्रित हुँदा दुई जनाको घ-टनास्थ,लमै मृ, त्यु भएको हो। मृ, त्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गाडी सडकदेखि २५० मिटर तल खसेको थियो। गाडीका चालक भने फ,रार रहेकाले खोजी भइरहेको प्र, हरीले जनाएको छ।

यो पनि पढ्नुहोस्: रमेश प्रसाईको विबाहपछि उनको बाल्यकालको अर्को भिडियो भाइरल

काठमाडौ ।सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाई कालिकोटकी नन्दासँग बिबाह बन्धनमा बाधिएसँगै उनको चर्चा थप चुलिएको छ । महिलाहरुले पञ्चेवाजा वजाएर धुमधामले नाचगान समेत गरेर सम्पन्न भएको रमेशको विबाहपछि अहिले रमेशको बाल्यकालको अर्को भिडियो पनि भाइरल बनेको छ ।

काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरी पुगेर धुमधामले सम्पन्न गरिएको विबाहपछि रमेशको करिब १० वर्ष अघिको एउटा भिडियो भाइरल बनेको छ । उनले स्कुल पढ्दाको उक्त भिडियोमा रमेशसहित दृष्टिविहिनहरुको बिद्यालयका गतिविधिहरु देखाइएएको छ ।

दृष्टिविहिनहरुलाई उनको मन मष्तिष्कले बुझ्नेगरी पढाउनले बिद्यालयको रमेशले खुलेर तारिफ गरेका छन् । यो भिडियो हेर्दा रमेश स्कुले जीवनमा नै प्रखर वक्ता रहेछन् भन्ने देख्न बुझ्न सकिन्छ।

हेर्नुहोस् भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!