Monday, January 25, 2021
Home > प्रवास > नेपालबाट खुशी हुँदै जहाज चढेका याम मलेसियामा नै अस्ताए

नेपालबाट खुशी हुँदै जहाज चढेका याम मलेसियामा नै अस्ताए

काठमाडौँ । मलेसियामा एक नेपाली कामदारको मृ,त्यु भएको छ । मलेसियाको टप ग्लोब नामक कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका नबलपरासिका याम नारायण चौधरीको आइतबार नि,धन भएको हो ।

याम लामो समयदेखि उक्त कम्पनीको १३ नम्बर फ्याक्ट्रीमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । शनिबारदेखि उनको स्वास्थ्यमा समस्या आएको, सामान्य ज्वरो रुघा र खोकी लागेको अवस्था असहज बन्दै गएपछि उनलाई आकस्मिक रुपमा अस्पताल भर्ना गरिएको थियो ।

श्वास प्रश्वासमा समस्यादेखिएपछि उनलाई अस्पताल पुर्याएको भएता पनि उपचारका क्रममा उनको नि,धन भएको हो । यस विषयमा थप जानकारी आउन भने बाँकी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!