Sunday, January 17, 2021
Home > भिडियो > इन्द्रेणीबाट भाइरल यी सानादेखि ठुलासम्मका कलाकारहरूले गाए उत्कृष्ट दोहोरी गीत (भिडियो सहित)

इन्द्रेणीबाट भाइरल यी सानादेखि ठुलासम्मका कलाकारहरूले गाए उत्कृष्ट दोहोरी गीत (भिडियो सहित)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले लय गरेको र आधा दर्जन कलाकारले आवाज दिएको बहुप्रतिक्षित गीत ‘धोबी बगर’बजारमा आएको छ।इन्द्रेणीबाट भाइरल भएकी बाल गायिका रबिना बसेल,आयुसा गौत्तम,कल्पना दाहाल,अमृत सापकोटा ,खेम सेन्चुरी र ओम सेन्चुरीले आवाज दिएको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ।

खेम सेन्चुरी संगै आयुसा गौतम रबिना बसेल र गीता ढुंगानाले अभिनय गरेको उक्त गीतमा निर्देशन भने सुनिल छेत्रीले गरेका हुन्।शम्भु कुँवरको प्रस्तुति रहेको गीत शुभराम्भ डिजिटलले बजारमा ल्याएको हो।गीत छोटो समयमै युटुबको ट्रेनिङमा प्रबेस भएको छ भने गीतले लाखौ दर्शकको माया पाएको छ।गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका हुन्।

भिडियो हेरौ:

Leave a Reply

error: Please Dont Copy My Content!! !!