Saturday, January 23, 2021
Home > भिडियो > इन्द्रेणीको कृष्ण कंडेलको बिरोध गर्नेहरुलाई बद्री पंगेनीले दिए कडा जवाफ, टिका सानुलाइ यस्तो सुझाब! (भिडियो)

इन्द्रेणीको कृष्ण कंडेलको बिरोध गर्नेहरुलाई बद्री पंगेनीले दिए कडा जवाफ, टिका सानुलाइ यस्तो सुझाब! (भिडियो)

पछिल्लो केहि समय एता टिका सानु र कृष्ण कंडेल बिचको बिबादले छन् उचाई बढीरहेको बेला एता लोकप्रिय गायक बद्री पंगेनीले मिडिया मार्फत उक्त बिषयमा मुख खोलेका छन।खास कसको गल्ति भन्ने प्रश्नमा पंगेनीले कडा जवाफ मात्र दिएनन कृष्ण कंडेलको बिरोध गर्नेहरुलाई ठाडो चुनौती समेत दिएका छन।

लुकेका प्रतिभालाई सबैको बिचमा ल्याउने कंडेल बाहेक अरु को छन भन्दै उनले उल्टो मिडियालाइ समेत प्रश्न गरे भने टिका सानुलाई सुझाब दिएका छन।टिका सानुलाई गालि नगर्न आग्रह समेत गरेका बद्री पंगेनीले बाल सोषण को बिषयमा समेत बोलेका छन।कंडेलले बाल सोषण गर्यो भन्नेहरु नै गलत हुन् भन्दै उनले कडा अभिव्यक्ति दिएका हुन्।

हेरौ यो बिशेष कुराकानी:

Leave a Reply

error: Please Dont Copy My Content!! !!