Sunday, July 11, 2021
Home > समाचार > दशैंको बिदामा नेपाल आइडलको मंच भन्दा बाहिर अस्मिता र निलिमाको बबाल मस्ती (भिडियो)

दशैंको बिदामा नेपाल आइडलको मंच भन्दा बाहिर अस्मिता र निलिमाको बबाल मस्ती (भिडियो)

काठमाडौ। नेपाल आइडल सिजन २ कि प्रतिस्पर्धी अस्मिता र निलिमा यी दुइ जनानै अब्बल प्रतिस्पर्धी हुन्। आफ्नो प्रस्तुतिले दर्शक तथा जजहरुको मन जित्नमा यी दुइ मध्ये कोहि पछि छैनन्।

हिन्दु धर्मावलम्बिहरुको महान चाड बडा दशैंको अवसरमा नेपाल आइडलका प्रतिस्पर्धीहरु आ-आफ्नो घर गैसकेका छन् दशैं मनाउनका निम्ति। ति मध्ये यी दुइ पनि हुन् अस्मिता र निलिमा, दशैंको बिदामा यी दुईजनाको के के प्रोग्राम ? हेर्नुस रमाइलो अनि मस्ती कुराकानी:

Leave a Reply

error: Please Dont Copy My Content!! !!