Friday, January 22, 2021
Home > भिडियो > भक्तपुर कार दुर्घटनाः श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान, खुल्यो यस्तो रहस्य! (भिडियो सहित)

भक्तपुर कार दुर्घटनाः श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान, खुल्यो यस्तो रहस्य! (भिडियो सहित)

भक्तपुर । भक्तपुरको ठीमीको प्रहरी चौकीमा बा ८ च ४७५६ नम्बरको गाडी क्षतिग्रस्त रुपमा रहेको छ । यो गाडी कौशलटारमा केही दिन अघिमात्रै मध्यरातमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एक महिलाको ज्यान गएको थियो । उक्त घटनामा ड्राईभर सहित बाँकी दुई जना घाइते भएर उनीहरुको उपचार भईरहेको खबर विभिन्न सोशल मिडियामा प्रसारण पनि भएको थियो । यसरी प्रसारण भएको कार काण्डमा भएको घटना यस्तो रहेछ ।

सोही घटनामा परी ज्यान गुमाएकी ती महिला (रिया) लाई मारिएको भन्दै मृतक महिलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिईन् । यो समाचार पनि बाहीरिएपछि सोशल मिडियामा एक प्रकारको तरगं नै छाएको थियो । घटनापछि अनुसन्धान हुँदै गर्दा मृतक ती महिला ड्राईभरकी श्रीमती भएकी खल्न आएको छ ।

घटनाको दिन मृतक महिला र उनलाई घुमाउन लगेको व्यक्ति इन्जिनियर रहेको पनि खुल्न आएको छ । याहाँनिर प्रश्न उठेको छ मृतक महिला अर्कैकी श्रीमती हुँदाहुँदै पनि अखिर के नाता र सम्बन्धका कारण इन्जिनियरसंग घुम्नकालागी उनी गईन् त भन्ने । यो घटनाको विषयमा मृतक महिलाका घरपरिवारहरुको भनाई यस्तो छ ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!