Tuesday, January 19, 2021
Home > भिडियो > रमेश प्रसाइको बिहेमा कल्पना दाहल पुग्दा देखियो यस्तो माहोल (भिडियो हेर्नुस्)

रमेश प्रसाइको बिहेमा कल्पना दाहल पुग्दा देखियो यस्तो माहोल (भिडियो हेर्नुस्)

प्रखर वक्ताका रूपमा धेरै प्रशंसक कमाउन सफल रमेश प्रसाई बेला–बेला चर्चामा आइरहन्छन् । पछिल्लो समय उनले गाएको ‘रिंकेबुङको राँगो’ गीतको कभर भर्सन निकै रूचाइएको छ । गायकका रुपमा समेत सफलता पाइरहेका बेला रमेश चर्चामा आउने नयाँ खबर थपिएको छ । यतिबेला उनको नन्दा सिंहसँग बिहे बन्धनमा बाँधिएका छन् ।

ताप्लेजुङ निवासी रमेश कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा मंसिर २२ गते –आज) बिवाह बन्धनमा बाँधिएका छन् । उनीहरू दुवै दृष्टिविहिन हुन् । रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गरेका हुन् । सशक्त र स्पष्ट बोल्ने क्षमताका कारण चर्चित रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन् ।

उनले ‘पब्लिक स्पिकर’ का रुपमा पुरस्कारहरु समेत जितेका छन् ।समाजसेवामा सक्रिय नन्दा भने काठमाडौंमा बालआश्रम चलाउँछिन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाउने उनी अनाथ र असहाय बालबालिकाको हेरचाह र शिक्षाका लागि पहल गर्ने काम गर्छिन् ।

विवाह समारोहमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको इन्द्रेणी टिम अहिले विवाहका लागि धरान पुगेको छ । रमेशसँगै जीवनले पनि एकै मण्डपमा बिहे गर्दैछन्। उक्त विवाहमा पुगेकि कल्पना दहालसँग तयार पारिएको भिडियो तल हेर्नुहोला…..

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!