काठमाडौ । राजनीतिक दलहरुले जनताको मन दुख्ने हर्कत गरिरहँदा ‘राजा आउ देश बचाउ’ का नारा घन्किन थालेका छन् । राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै हज्जारौ युवाहरु सडकमा उत्रिन थालेका छन् ।
गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन भैरहेको छ ।
देशमा गणतन्त्र ल्याएको १४ वर्षसम्म पनि नेताले चेतेनन् भन्ने तर्क दिदैँँ विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ ्र सहभागी युवाहरूले हिन्दु राज्य र राजतन्त्र फर्काउन माग गरिरहेका छन् ।
भिडियो हेर्नुसः