Monday, January 25, 2021
Home > भिडियो > सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदै एनआरएनले गर्यो लाखौं नगदसहित भब्य सम्मान, एनआरएनले सपनालाई बिश्व घुमाउदै (भिडियो)

सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदै एनआरएनले गर्यो लाखौं नगदसहित भब्य सम्मान, एनआरएनले सपनालाई बिश्व घुमाउदै (भिडियो)

सपनालाई अर्थमन्त्रीले भेट्न नपाउदै एनआरएनले गर्यो लाखौं नगदसहित भब्य सम्मान गरेकाे छ । साथै एनआरएनले नै सपनालाई बिश्व घुमाउने समेत भएकाे छ ।

हेर्नुस् भिडियोः

यो पनिः कौशलटारमा कार दुर्घटनास्थलमा अलपत्र भेटिएकी युवतीको शवको सनाखत

काठमाडौ । भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा एक कार फेला परेको थियो । कारको नजिकै फेला परेको युवतीको शवको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउने युवती धुम्बाराई बस्ने करिब २८ वर्षीया रिया श्रेष्ठ भएको खुलेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाका अनुसार दुर्घटनास्थलमा फेला परेको युवतीको पहिचानका लागि प्रहरी लागेको थियो ।

दुर्घटनामा परेका कारका चालक भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की आइतबार बिहान प्रहरी सम्पर्कमा आएपछी युवतीको पहिचान खुलेको हो ।

कारमा श्रेष्ठ र कार्कीसँगै सुधिर थापा र विजय देउजा पनि सवार भएको पाइएको छ। दुर्घटनामा देउजा सामान्य घाइते भएका छन्।’

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा भेटिएकी श्रेष्ठलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा निधन भएको प्रहरीको भनाई छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!