Wednesday, January 27, 2021
Home > भिडियो > खुशीको खबर: अनिताको सबैभन्दा जोखिम अप्रेशन सफल भयो! हार्दिक शुभकामना!

खुशीको खबर: अनिताको सबैभन्दा जोखिम अप्रेशन सफल भयो! हार्दिक शुभकामना!

काठमाण्डौ । विनोद र अनितालाई यतिबेला नचिन्ने कोही पनि छैनन् । श्रीमतीको रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् । झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् ।

लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण अनिताले पनि आ’त्म बल द’ह्रो बनाएर निको हुँदै थिईन् । तर अ:चानक उनको अ:प्रे’सनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् । ताजा खबर

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!