Tuesday, January 19, 2021
Home > जीवनशैली > रमेश प्रसाइकी दुलही भन्छिन-आखा नभएर के भयो त हिक्मत आट छ हामी संग भन्दै बोलिन् मिडियामा (भिडियो )

रमेश प्रसाइकी दुलही भन्छिन-आखा नभएर के भयो त हिक्मत आट छ हामी संग भन्दै बोलिन् मिडियामा (भिडियो )

काठमाडौं । पछिल्लो समय ‘रिंके’बुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले का’लीकोटकी समा’जसेवी न’न्दा सिं’हसँग वि’वाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम स’म्बन्धलाई रमे’श र न’न्दाले बिवा’हमा परि’णत गर्न लागेका हुन् । यहि २२ गते धरानमा ने’पाली प’रम्पराअनु’सार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् ।

नन्दा सिंह कर्णालीको का’लिकोटमा ज’न्मिएकी हु’न् । उन’को बाल्यकाल पनि कालि’कोटमा नै बि’त्यो । नेपा’लगन्जको दृष्टिविहीनलाई प’ढाउने होस्टेल’मा ब’सेर पढे’की न’न्दाले त्य’हीबाट एसएलसी उतिर्ण ग’रिन् । एस’एलसी स’केर उ’नी काठ’माडौँ आइन्।

नन्दा सिंह कर्णालीको का’लिकोटमा ज’न्मिएकी हुन् । उन’को बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने हो’स्टेलमा ब’सेर पढे’की न’न्दाले त्य’हीबाट एसएलसी उतिर्ण गरिन् । एस\एलसी सकेर उ\नी काठमाडौँ आइन्।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।नन्दाको सामाजिक काममा मात्रै होइन साहित्यमा पनि रुचि छ।

कविता, गजल लेख्न नि’क्कै रुचि रा’ख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियोगितामा श्रीलङ्का पुगेर समेत जितेकी उनी आँखा देख्दिनन् तर क्रिकेटमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामा’जिक सञ्जाल’मा उनको रुचि छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!