भारतको राजस्थानको राजधानी जयपुरको एक कपडा पसलमा कपडा किन्न गएकी युवतीले सिसिटीभी जडान भएको थाहा पाएपछि उनले हंगामा नै मच्चाएकी छिन् ।
सुरुमा पसलेलाई केरकार गरेकी युवतीले पछि प्रहरीलाई नै उपस्थित गराएर घटनाको पर्दाफास गरेकी छिन् ।तपाईले कपडा किन्ने कपडा पसलको ड्रेसीगं रुपमा कपडा फेर्ने बानी छ ? यदि त्यस्तो बानी छ भने होशियार ! पसलेले झुक्याएर तपाईको न’ग्न भिडियो बजारसम्म पुर्याइदिन सक्छन् ।
त्यस्तै भएको छ भारतमा ।प्रहरीले छानबीनका क्रममा ड्रेसिगं रुपमा लुकाइएको क्यामेरा फेला पार्यो । प्रहरीले यो हर्कतमा संलग्न ३ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको छ । **पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**