Tuesday, January 19, 2021
Home > समाज > अ’श्लिल भि’डियो बनाउ’ने नि’यत’ले ड्रे’सिगं रुम’मा लुकाए’को क्यामेराको भि’डियो पर्दा’फास (भिडियो सहित)

अ’श्लिल भि’डियो बनाउ’ने नि’यत’ले ड्रे’सिगं रुम’मा लुकाए’को क्यामेराको भि’डियो पर्दा’फास (भिडियो सहित)

भारतको राजस्थानको राजधानी जयपुरको एक कपडा पसलमा कपडा किन्न गएकी युवतीले सिसिटीभी जडान भएको थाहा पाएपछि उनले हंगामा नै मच्चाएकी छिन् ।

सुरुमा पसलेलाई केरकार गरेकी युवतीले पछि प्रहरीलाई नै उपस्थित गराएर घटनाको पर्दाफास गरेकी छिन् ।तपाईले कपडा किन्ने कपडा पसलको ड्रेसीगं रुपमा कपडा फेर्ने बानी छ ? यदि त्यस्तो बानी छ भने होशियार ! पसलेले झुक्याएर तपाईको न’ग्न भिडियो बजारसम्म पुर्याइदिन सक्छन् ।

त्यस्तै भएको छ भारतमा ।प्रहरीले छानबीनका क्रममा ड्रेसिगं रुपमा लुकाइएको क्यामेरा फेला पार्यो । प्रहरीले यो हर्कतमा संलग्न ३ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको छ । **पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

error: Please Dont Copy My Content!! !!