Friday, January 22, 2021
Home > भिडियो > यिनै हुन राती राती अर्काको श्रीमतिसंग सुत्ने, श्रीमान नहुदा दिनमै जंगलमा यस्तोसम्म गर्दा रहेछन् (भिडियो हेर्नुहोस)

यिनै हुन राती राती अर्काको श्रीमतिसंग सुत्ने, श्रीमान नहुदा दिनमै जंगलमा यस्तोसम्म गर्दा रहेछन् (भिडियो हेर्नुहोस)

“यिनै हुन राती राती अर्काको श्रीमती संग सुत्ने| श्रीमान नहुदा दिनमै जंगलमा यस्तो सम्म गर्दा रहेछन् भिडियो हेर्नुहोस”
भिडियोः

यो पनि हेर्नुहोस दुर्घटनामा १० जनाको मृत्यु, २५ जना घाइते

काठमाडौ । अछाम, चौरपाटी गाउँपालिका-७ मार्कुस्थित सडकमा ना.४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार साँफेबगर नगरपालिका-३ बस्ने १७ वर्षीय निरज कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निरजको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक ४३ वर्षीय यज्ञराज पाण्डेय लगायत २० जनाको उपचार भईरहेकोमा उनीहरू मध्ये १२ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ स्थित सडकमा ना. ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र ना. ५४ प ७३३३ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार चन्द्रपुर नगरपालिका-८ मोतिपुर बस्ने ६५ वर्षीया देवकी देवी आचार्यको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी देवकीको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका साईकल चालक र स्कुटर चालकको एपोलो सिटी अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, ग्रामथान गाउँपालिका-१ बुढी पुलस्थित सडकमा को.१ त ८८१३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको ट्याक्टरबाट घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देही, कोटईमाई गाउँपालिका-३ मर्यादपुरस्थित सडकमा लु.१ ज ४४०२ नम्बरको पिकअपले लु.६१ प ८४३ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-७ बस्ने ६० वर्षीया प्रभावती चाइको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल, गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, रोहीणी गाउँपालिका-३ धकधईस्थित सडकमा ना.६ ख ५२ नम्बरको ट्रकले लु.३७ प ८१५५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका-१३ हाटवजार बस्ने ३५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, खडक नागरपालिका-३ बनर्झुला गेट नजिक सडकमा हाल नम्बर नखुलेको सबारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पैदलयात्री करिब ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रा.उ.स्मारक लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, औरही नगरपालिका-८ टिम्कियास्थित सडकमा ना.७ ख ४७३९ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने नागेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठाको घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी९पश्चिम०, रामग्राम नगरपालिका-१२ पचगाँवस्थित सडकमा ना।१ क ८८०९ नम्बरको ट्रकले ग.३ प ७९० नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, तार्केश्वर गाउँपालिका-५ छागेखोलास्थित सडकमा बा.२७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डाँडाखर्क बस्ने ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित धिताल पेट्रोलपम्प अगाडि सडकमा स.१च ११२२ नम्बरको एम्बुलेन्स सोही ठाउँस्थितमा रोकी राखेको एन एल ०१एल०३३६ नम्बरको भारतीय लहरीमा सोमबार बिहान ठोक्किएर दुर्घटना हुँदा सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-२ बस्ने ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका दुवै सवारी चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं थप अनुसन्धान गरिरहेको छ । स्रोत : नेपाल प्रहरी

Leave a Reply

error: Please Dont Copy My Content!! !!