Saturday, January 16, 2021
Home > समाचार > भक्तपुरमा भएको डरलाग्दो स्कुटर दुर्घ,टनामा एक जनाको मृ,त्यु

भक्तपुरमा भएको डरलाग्दो स्कुटर दुर्घ,टनामा एक जनाको मृ,त्यु

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिहे गर्छु भन्दै सँगै बसेर अन्तिममा ग’र्भवती बनाएर केटा फ’रार

काठमाडौं,। पश्चिमी लाइफस्टाइल नेपालमा पनि भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने गर्दछन । त्यो रहर वा बा’ध्यता पनि हुन सक्दछ । यस्तै एक महिला लि’भिङ्ग टुगेदरमा बसेर पि’डित भएपछि मिडियामा आफ्नो पि’डा पोख्दै आएकी छिन । उनको नाम हो पबित्र थापा । करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको स’म्बन्ध मौलाउदै काठमाडौँको लिभिङ्ग टुगेदरमा पुगेको थियो ।

हुनत एक मन्दिरमा लगेर उनले सिन्दुर पनि लगाई दिएका थिए तर त्यो पबित्र र उनको श्रीमानलाई मात्र थाहा थियो । प्रेम स’म्बन्धमा रहेका उनीहरुको जीवन दिन बिद्दै जादा बि’ग्रदै गयो । यति सम्मकी पवित्राका अनुसार उनलाई कु टपि ट गर्न थाले । अहिले पवित्र दुई महिनाको ग’र्भवती छिन् । तर उनको साथमा छैनन् उनको श्रीमान । अहिले आफ्नो गहभरि आ’शु पार्दै पवित्र मिडियाम आफ्नो दु:ख पोख्दै आएकी छिन ।

पुरा भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!