Tuesday, January 19, 2021
Home > जीवनशैली > बच्चा जन्माउनको लागि पत्नीले यस्तो माग राखेपछि पति बे’होस

बच्चा जन्माउनको लागि पत्नीले यस्तो माग राखेपछि पति बे’होस

एजेन्सी । विवाह गरेपछि बच्चाको बाबु आमा बन्ने रहर धेरैको हुन्छ । आज हामी एक यस्तो व्यक्तिको बारेमा चर्चा गर्न जादैछौ जसको आफ्नी श्रीमतीलाई बच्चा जन्माउने सल्लाह गर्दा श्रीमतीको डिमा’न्ड सुनेर होस उडेको छ । ती व्यक्तिले आफ्नो दुख पोख्दै सम्बन्ध बि’च्छेद गर्ने निर्णयमा पुगेका छन्। ती पी’डित व्यक्तिको कहानी सामाजिक सञ्जालभर चर्चाको विषय बनेको छ । उनीहरुको विवाह भएको ३ वर्ष पगुेको छ ।

ती व्यक्तिले लेखेका छन्, ‘मेरो पत्नीलाई उनको पति म स्मार्ट लागेन र उनले हुनेवाला सन्तानको लागि कुनै स्मार्ट डोनेटरको डिमान्ड गरीरहेकी छिन् । उनी कुनै स्मार्ट र आकर्षक पुरुषको स्पर्मबाट ग’र्भवती हुन चाहान्छिन् ।’ उनले अगाडी लेखेका छन्, म आफ्नो पत्नीको कुरा सुनेर है’रान भए, मैले सम्झन सकीरहेको छैन कसरी रि’एक्ट गरु । ’

उनले पत्नीले अरुको स्पर्मबाट ग’र्भवती हुने भएमा उनको साथमा बस्न मु’स्किल पर्ने हुनाले उनीसँग सम्बन्ध बि’च्छेद गर्न ठिक हुने बताएका छन् । वर्षौसम्म सँगै बसेको पत्नीको मुखबाट यस्तो कुरा सुन्दा आफ्नो दिलमा ठेस पुगेको जानकारी दिएका छन् ।

इटालियन बुक्यानिर-२५० को मूल्य कति पर्छ

काठमाडौं– नेपाली बजारमा क्लासिक लुक भएको इटालियन मोटरसाइकल भित्रिएको छ । इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल भित्र्याइएको हो । केही दिन यता यो बाइकको माग बजामार बढ्दो देखिएको छ । यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ ।

यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका साथै ६ हजार आरपीएममा १९ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स दिइएको छ । १४ लिटर क्षमताको फ्युल ट्यांकी भएको यो बाइकको तौल १२८ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ ।

लम्बाई २०६० एमएम, चौडाई ७५० एमएम, उचाई १०९० एमएम भएको बाइकको ह्वीलवेश १४४० एमएम रहेको छ । यसको सिट हाइट भने ८२० एमएम रहेको छ । यसको अगाडि चक्कामा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन लगाइएको छ भने रियरमा हाइड्रोलिक मनोशक दिइएको छ ।

नेपाली बजारमा यो बाइकले रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइक नेपाली बजारमा ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ । प्रतिघन्टा १३१ किलोमिटरको टप स्पीड क्षमता भएको इटलजेट २५० आइले एक लिटरमा ३० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा आकर्षक प्रोजेक्टर हेडल्याम्प, पाइलट ल्याम्प, एलइडी टेललाइट लगायतका विभिन्न विशेषता दिइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!