Monday, January 25, 2021
Home > भिडियो > मन सम्हालेर हेर्नुहोस बा’ध्य’ताले खाँडी देशमा पुगेकी नेपाली चेलीको द’र्द’नाक जिवनी! (भिडियो)

मन सम्हालेर हेर्नुहोस बा’ध्य’ताले खाँडी देशमा पुगेकी नेपाली चेलीको द’र्द’नाक जिवनी! (भिडियो)

नेपालबाट हरेक दिन ३ हजारको हाराहारीमा जोशिला युवाहरु हरेक प्रदेशको जागिरको लागि जाने गरेको एक तथ्याक सरकार छ । केही समय यता कोरोनाको का’रण’ले घ’टे’को भए पछि कोरोना सा’म्य भएपछि त्यो संख्या बढ्ने देखिन्छ । प्रदेशमा गएर पनि सोचे जस्तो राम्रो कसैलाई पनि भएको छैन । बिभिन्न सम’यमा अनेकन सम’स्या’हरुबाट नेपालीहरुले गुजरा गर्नु परेको पनि छ ।

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको य’था’र्त जिबन कथा’मा आधिरित गीत केही पलिे सार्वजनिक भएपछि नेपाली दर्शकहरुले खुबै रुचाएका थिए । देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बा’ध्य भयका नेपाली महिलाहरुको पि’डा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस मगर कञ्चन पुन घले स्वर दिएकी छन्।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!