Thursday, November 26, 2020
Home > जीवनशैली > ६ वर्षीय बालक गोपाल बादीको टाउको यति ठुलो!, पीडाले छट्पटाउँछन् (भिडियो हेर्नुस्)

६ वर्षीय बालक गोपाल बादीको टाउको यति ठुलो!, पीडाले छट्पटाउँछन् (भिडियो हेर्नुस्)

#भिडियो_सक्दो_शेयर_गरिदिनुहोला ।
सल्यान बागचौर नगरपालिका ५ चिलढालेका ६ वर्षीय बालक गोपाल बादीको टाउको जन्मदा यस्तो थिएन । हुर्कदै गर्दा उनको टाउको पनि बढ्दै गयो ।

कमजोर आर्थिक अवस्था भएको गोपालका परिवारले उनलाई उपचार गर्न सकेका छैनन । सहयोग यो बाबुलाई पनी त आवश्यक छ होला नि हैन र किन हामी ठुलोलाई मात्र हेछौ?

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!