Monday, November 23, 2020
Home > समाचार > बधाई ! समाजसेवी ईशा गुरुङको अपिलमा सियोनालाई ३० लाख १३ हजार रुपैंया भन्दा बढी सहयोग…हेर्नुहोस् ।

बधाई ! समाजसेवी ईशा गुरुङको अपिलमा सियोनालाई ३० लाख १३ हजार रुपैंया भन्दा बढी सहयोग…हेर्नुहोस् ।

काठमाडौ : इसा गुरुङ यस्तो नाम हो जो सामाजिक कार्य गर्नेहरुमा अग्रपं’क्तिमा पर्नुहुन्छ । बिगत लामो समय देखि सामाजिक कार्य गरिरहनु भएको छ । एउटा नेपाली चेली तेइ माथी आफ्नो देश भन्दा पनि टाढा रहेर पनि दिनरात नि’स्वार्थ भावनाले समाजसेवा गरिरहनु भएको छ ।

उहाँको अपिलबाट धेरैले जिवन दान पाए, धेरैले पी’डितहरुले राहत पाएका छन । यसैबिच सामाजिक संजाल एक भाइरल सानी नानी सियोना श्रेष्ठको लागि अपिल गरिरहनु भएको छ । लन्डनमा रहेर नेपाली गरीब दु’खीहरु आ,सुँ पुछ्ने काम गर्नुहुन्छ । उहाँलाई उच्च सम्मान छ युवा आवाज परिवारको तर्फबाट । कुनै स्वा’र्थ नराखी आफुले सक्ने सयोग र अरुलाई सयोग गर्न भनी अभियानहरु सधैं चलाऊने गर्नुहुन्छ ।

अहिले उहाँ सियोना बचाउ अपिल चलाईरहनु भएकोछ । आजसम्म उहाँले ३० लाख १३ हजार भन्दा बढि पैसा संकलन गरी सियोना नानु को खातामा पठाई सक्नु भएको छ । यति तपाईं हरु नि सयोग गर्न चाहनु हुन्छ भने उहालाई संपर्क गर्न सक्नु हुने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!