Thursday, November 26, 2020
Home > अन्तराष्ट्रिय > फेरि अर्को ब’ज्रपात! भर्खरै राजधानीबाट उडेकाे विमानमा आ’गलागी, यस्तो छ अवस्था!

फेरि अर्को ब’ज्रपात! भर्खरै राजधानीबाट उडेकाे विमानमा आ’गलागी, यस्तो छ अवस्था!

एजेन्सी, मस्को ।

रुसको राजधानी मस्कोमा एक विमानमा आ’गला’गी हुँदा ४१ जनाको मृत्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आ’गला’गी भएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उडेको केहीबेरमै प्राविधिक स’मस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आ’गो लागेको थियो ।

सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिर हेको बेला पछाडिको भागमा आ’गो द’न्किरहेको र का’लो धु’वाँको मु’स्लो उडिरहेको देखिन्छ । wawsansar बाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!