Monday, November 23, 2020
Home > समाज > २९ बर्षीया बिधुवा महिलाले १४ बर्षे किशोरसँग गरिन् यस्तो हर्कत! गर्भ बोकेपछि…

२९ बर्षीया बिधुवा महिलाले १४ बर्षे किशोरसँग गरिन् यस्तो हर्कत! गर्भ बोकेपछि…

एजेन्सी । महिला क’रणी भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष क’रणीको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुषसँग सम्बन्धित घटना सार्वजनिक भएको हो। एक विधवा महिलाले नाबालिग किशोरलाई स’म्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन्। गर्भवती भएपछि उनले केटालाई विवाहको लागि द’बाब दिन थालिन्।

केटाले इन्कार गरेपछि विधवाले ती किशोर वि’रुद्ध क’रणीको उजुरी प्रहरीमा दिइन्। प्रहरीले किशोरलाई पक्राउ गर्दै क’रणीको मु’द्धा चलाएपछि वास्तविकता बाहिर आएको हो। प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको निधन भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्।

त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शा’री’रिक स म्बन्ध हुँदै गयो। मु’द्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको हो। प्रहरीले केटालाई रिहा गर्दै क’रणीको आ’रोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो पनि : एउटा बिधुवा नारीको पि’डा कसले बुझेको हुन्छ ?

यो समाज बलेको आगो ताप्ने समाज जहाँ ओराली लागेको मृगलाई सिकारीले खेदे जस्तै खेद्छ। अन्धो छ समाज अन्धाकार छ समाज तर बुझ्नेलाई पागल उप-नाम दिन्छ यही समाजले। यो जवानामा आएर पनि अझै अन्धबिस्वास र कुरुती छ समाजमा।एउटा बिधुवा नारी जसको सपना हुन्छ यो समाजमा अरु नारीले आफुले जस्तै पि’डा भो’ग्नु नपरोस भन्ने।सोहि नारीको सपना हुन्छ मे’टिएको सिउँदो फेरी भर्ने,बाँकी रहेको ज’वानी खे’र ना’फ्याकने तर यो समाज यस्तो छ कि महिला म’र्दा पुरुषले अर्को बिहे गर्नु पर्ने तर पुरुष म’र्दा महिलाले सेतो लगाएर जीवनभर उसैको सम्झनामा बाँकी जिन्दगी क’टाउनु पर्ने।आखिर समाज परिवर्तन कसरी हुन्छ ?

बिचरीको आधा ‘ज’वानी खे’रा जादै गरेको हुन्छ,देखेका सपना अधिकांश सपना अधुरै रहन्छ,मनका अनेकौ चा’हना मे’टिदै गरेको हुन्छ भने उनको सपना माथी ह’स्तक्षेप गर्ने अधिकार फेरी त्यहि घरकी अर्की नारीको हुन्छ।जसले उनको देखेको सपना त् के सपना देख्ने पनि अधिकार रहन्न।तब तिनै नारीले भन्न थाल्छिन “म बिधुवा नारीलाई किन समाजले अर्को पुरुष संग बिबाह गर्न दिदैन?”

समाजको ऐना मानिने नारी जव सम्म समाजमा स्वतन्त्र भएर बाच्न सक्दिनन तव सम्म समाजले नारीको पि’डा त् के नारी माथी अन्याए गरिरहन्छन।नत सामाजले काजुलिनै फेर्न सक्छ।

बिकासित् देशहरुमा हामीले हेर्न सक्छौ नारी कति स्वतन्त्र छिन भनेर,जहाँ नारीले भनेको पुरुषले मान्नु पर्छ भने पुरुषले भनेको नारीले। दुवै बिचा उतिकै अधिकार देख्न सक्छौ। नारी र पुसुष दुबैले उक्तिकै काम गरेको पनि देख्न सक्छौ तर हाम्रो नेपालमा भने केहि फरक काम गरेको समाजले सुन्यो भने फलानोको छोरी त् बिग्रिछे/फलानोको बुहारीले त् नाकै का”ट्ने भइछ जस्ता अनेकौ आ’रोप प्र’त्यारोप आउने गर्छन कहिले होला फलानोको छोरी/बुहारीले त् गज्जबको काम गरेछन?त्यसैले फेरी पनि भने नारीलाई अधिकारहिन नसम्झौ।सकिन्छ बराबरी अधिकार दिन सकौ सकिन्न भने नारीले गर्ने गतिबिधि माथी गलत दृष्टिले हेर्ने चेष्टा नगरौ।

महिलाहरू त्यो दिन सबैखाले बन्धन, आ’रोप र बि’भेदबाट मुक्त भएर सम्मानित जीबन जीउन सक्छन् जुन दिन नीति नियम बनाउने ठाउँमा उनीहरूको पहुँच पुग्छ। यसकोलागि राजनैतिक क्षेत्रमा महिलाहरू शसक्त हुनु जरूरी छ। नालापानीमा महिलाले ल’ड्न हुने, ज’नयु’द्धमा महिलाले ल’ड्न हुने तर सत्तामा जाँदा महिलाले किन कार्यकारी पद नपाउनेरु महिलाहरू सधै पुरूषले छोडेको जुठोमा चित्त बुझाउँदैनन् भन्नकोलागी हस्तक्षेपकारी भुमिकाखेल्नु जरूरी छ। मागेर होइन खोसेर लिनु पर्छ। परिबर्तनका यु’द्धहरूमा बराबरीको योगदान दिन सक्छौ भने सत्तामा किन बराबरीको भूमिका लिन नपाउनेरु अब महिला र पुरूष बिचको अधिकारको बि’भेद त्यो दिन अन्त्य हुन्छ जुन दिन महिलाहरूले खबरदारी गरेर राज्यको हरेक अंगमा बराबर अधिकार लिनेछन्। त्यो दिन अन्त्य हुनेछ समानताको ल’डाँई।

महिलाहरू हरेक दृष्टिकोणले पुरूषभन्दा उत्कृष्ट छन् तर जहिले पनि पछि पार्ने प्रपंच रचियो ।म’हिनावारी हुँदा छुनु नहुने, गोठमा बस्नु पर्ने , घरको काम सघाउँदा पाप लाग्ने तर गरूङ्गो घाँसको भारी बोक्न हुने भन्ने मान्यताले महिलाहरूलाई झन् कमजोर पार्यो। म’हिनावारी हुँदा घरको सामान्य काम गर्नु हुन्छ तर बाहिरको अप्ठ्यारो काम गर्नु नहुने हो। महिलाहरूलाई बिभिन्न संस्कार र रीति रीवाजको घुम्टो भित्र लुकाएर राखियो। सधै पुरूषको अनुकूलतामा प्रयोग गरियो। बालबच्चा र चुलोचौको भन्दा परको सुन्दर संसारबाट सधै टाढा राख्न खोजियो। पुरूषको हेल्परको भुमिकामा राखिरो। एउटा लक्ष्मण रेखा कोरियो जबसम्म पुरूषको हेल्पर भएर उनीहरूको अनुकुलतामा काम गर्यो तबसम्म समाजमा त्यो महिला चरित्रवान् जब लक्ष्मण रेखा पार गरेर आफ्नो अनुकूलताको बाटो हिड्दा चरित्रहिनको बिल्ला भिराएर फेरी त्यही घेराभित्र ल्याएर बन्दी बनाउने खेल चलिनै रहेको छ।

श्रीमती मरेको दश दिनमै एउटा बिदुर पुरूषले श्रीमती ल्याउदा म’र्द हुने तर सहाराकोलागि बिधुवा महिलाले दोश्रो बिबाह गर्दा चरित्रहिन् हुन्छे। पुरूष जा ड खा’एर रा’ती बाह्र बजे आउँदा पनि श्रीमतीले मुस्कुराएर स्वागत गरिदिनु पर्ने , श्रीमती काममा गएर आउन एक छिन ढीला हुन नहुने। युबतीलाई दो’षी करार गरिन्छ। पुरूष जे गर्दा नि पबित्र महिला अपबित्र कसरी रु क्यारेक्टर सर्टिफिकेट पुरूषको अनुकूलतामा प्रदान गरिन्छ। समाज सधै मौन बस्छ किनकी समाज महिलाहरूप्रति सधै पु’र्बाग्रही रह्यो।महिला भएकै कारण सौता सहनु पर्ने, महिला भएकै कारण दाइजो नल्याएको निहूमा मा’रिनु पर्ने, महिला भएकै कारण बो’क्सीको आ’रोप सहनु पर्ने, महिला भएकै कारण बे’श्या हुनुपर्ने ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!