Monday, November 30, 2020
Home > समाचार > एक दिन अघि हराएकि ३ वर्षिया बालिका यस्तो अवस्थामा फेला परिन्

एक दिन अघि हराएकि ३ वर्षिया बालिका यस्तो अवस्थामा फेला परिन्

काठमाडौ । पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परेकी छन् । तीन वर्षकी बालिकाको क’ट्’टु नजिकै फेला परेको छ शरिरमा र’ग’त ला’गे’कोे अवस्थामा फेला परेको हो । उनको क’ र’ णी पछि ज्या’न लि’इ’एको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

ढु’ङ्गा’ले हा’ने’र बालिकालाई य’स्तो बनाईएको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले निधन भएको घोषित गरेका थिए ।

घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ । बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खो’ल्सा’को किनारमा वि’भ’त्स अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!