Monday, November 30, 2020
Home > भिडियो > नाजिर र उषाको ‘जवानी’ ताजा भएपछि… (भिडियोमै हेर्नुस्)

नाजिर र उषाको ‘जवानी’ ताजा भएपछि… (भिडियोमै हेर्नुस्)

गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा समावेश ‘जवानी ताजा ताजा छ’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । मोहित मुनाल गीतका संगीत संयोजक हुन् ।

यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीलाई देख्न सकिन्छ । रविन्द्र न्यौपानेको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन छ । गायिका लाम्गादे १३ बर्षपछि गायन क्षेत्रमा फर्किएकी हुन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!