Thursday, December 3, 2020
Home > भिडियो > कल्पनालाई आमाले दिइन् विवाहको स्वीकृति, कल्पना लाजले भुतुक्कै, अन्तर्वार्ताभरि रोएरै बित्यो! (भिडियो हेर्नुस्)

कल्पनालाई आमाले दिइन् विवाहको स्वीकृति, कल्पना लाजले भुतुक्कै, अन्तर्वार्ताभरि रोएरै बित्यो! (भिडियो हेर्नुस्)

काठमाडौ । कल्पना दाहाल गायीका हुन् । एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रमवाट चर्चित भएकी कल्पना पहिलो पटक आमासंग मिडियामा सार्वजनिक भएकी छन् । रमेश प्रसाईसंग दोहोरी गाएपछि कल्पना चर्चित भएकी हुन् । पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडियो लालिगुराँसमा छ ।

रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन् । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको भनाई छ । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन् । सामाजिक सञ्जालमा र मिडियामा निकै खुसी देखिने कल्पनाको वास्तविक जिवनमा भने निकै ठूलो दुख परेको छ । आफ्नो जवान दाई गुमाएकी कल्पना भक्कानिएकी छन् ।

अरुले घर सजाएर आफ्ना दाईभाईलाई सप्तरंगी टिका लगाएको देख्दा कल्पनाको मन भक्कानिन्छ । वृद्ध अवस्थामा ३२ वर्षको जवान छोरा गुमाएकी कल्पनाकी आमा पनि पहिलो पटक मिडियामा आएकी छन् ।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!