Monday, November 30, 2020
Home > भिडियो > ‘माया लाउँ कि नलाउँ भो’ भन्दै केकी र रेशमले गरे रोमान्स! (भिडियो सहित)

‘माया लाउँ कि नलाउँ भो’ भन्दै केकी र रेशमले गरे रोमान्स! (भिडियो सहित)

गीतकार चुडामणी पौडेलले आफ्नो नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक गरेका छन् । यो गीतमा चुडामणी र गायिका टिका प्रसाँइको स्वर, टिका प्रसाँइको संगीत छ ।

यो गीतको म्यूजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीलाई रोमान्स गरिरहेको देख्न सकिन्छ । साथमा भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलले पनि काम गरेका छन् ।

आइपी आचार्यको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!