Monday, November 30, 2020
Home > भिडियो > बिप्लवका छोरा प्रकाश र दुर्गा प्रसाई बिच चर्काचर्की, कारवाही गर्ने प्रकाशको चेतावनी, के भन्छन प्रसाई (भिडियो हेर्नुस्)

बिप्लवका छोरा प्रकाश र दुर्गा प्रसाई बिच चर्काचर्की, कारवाही गर्ने प्रकाशको चेतावनी, के भन्छन प्रसाई (भिडियो हेर्नुस्)

बिप्लवका पुत्र प्रकाश चन्द र ब्यबसायी दुर्गा प्रसाई बिचको लफडा । मेडिकल क्षेत्रको माफियागिरी के हो ? आरोप–प्रत्यारोप र चर्काचर्की । अब पनी नसच्चीए कारवाही गर्ने प्रकाशको चेतावनी । ‘मैले के माफियागिरी गरे ?’– प्रसाईको प्रश्न । चिकित्सक समेत बनेका ‘डाक्टर कमरेड’ प्रकाश चन्द र मार्सी भातले चर्चित समेत बनेका ब्यबसायी दुर्गा प्रसाईसंगको खास अन्तरवार्ता सहितको आजको कार्यक्रम स्वीकार्नुहोस ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!