Thursday, November 26, 2020
Home > मनोरञ्जन > चर्चित सेलिब्रेटी रक्षा श्रेष्ठ आमा बन्दै

चर्चित सेलिब्रेटी रक्षा श्रेष्ठ आमा बन्दै

काठमाडौं । भद्रगोल, सक्किगोनी लगायतका हाँस्यशृखलामा काम गरेर चर्चा कमाएकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा रहेकी छिन् । गर्भवती भएकै कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा देखिने संभावना अत्यन्त न्यून रहेको बताइन्छ ।

करिब १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । सुटुक्क विबाह गरेकी यि सुन्दरीले पछिल्लो समय रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागीता जनाइरहकेकै समयमा उनी एक्कासी कार्यक्रमबाट बाहिरिएकी थिइन् । समाचारकाे अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!