Thursday, December 3, 2020
Home > भिडियो > चावाहिल चोकमा माछा बेच्दै भेटिए शिशिर भण्डारी, यी युवतीसँग बस्यो प्रेम (भिडियो हेर्नुस्)

चावाहिल चोकमा माछा बेच्दै भेटिए शिशिर भण्डारी, यी युवतीसँग बस्यो प्रेम (भिडियो हेर्नुस्)

पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोको साथमा आईरहेका कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी नयाँ म्युजिक भिडियोमा माछा व्यापारीको भुमिकामा देखिएका छन् । माछी पानीमा बोलको गीतमा उनलाई चावाहिल चोकमा माछा बेच्दै गरेको अवस्थामा देखिन्छ ।

शिशिरसँगै बिना राउत र प्रेम भारतीको अभिनय रहेको गीतलाई कुमार अभि र मेलिना राईको आवाज रहेको छ । कुमार अभिकै शव्द सँगीत रहेको गीत बिहिबार ४ बजे नयाँ नयाँ न्युज नेपालबाट आउँदैछ । गीतको छायाँकन यसरी गरियो ।

भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!