Wednesday, December 2, 2020
Home > भिडियो > ‘तेस्रोलिंगी महिला’ को रुपमा नागरीकता लिन ५-६ लाख खर्च गर्नुपर्ने ( भिडियो हेर्नुहोस)

‘तेस्रोलिंगी महिला’ को रुपमा नागरीकता लिन ५-६ लाख खर्च गर्नुपर्ने ( भिडियो हेर्नुहोस)

एजेन्सी । बिगतमा भएकाे २०१८ को ‘मिस पिंक’ प्रतियोगिताको विजेता काभ्रेकी एन्जल लामा नागरिकता बनाउन आफ्नो गाउँ तिमाल पुगिन् । जन्मदर्ता लगायत विद्यालयका सर्टिफिकेटमा केटाकै रुपमा उनको पहिचान छ । अहिले उनी ‘तेस्रोलिंगी महिला’ को रुपमा नागरिकता लिन चाहन्छिन् । जब उनले आफुलाइ नागरिकता चाहिने कुरा वडाध्यक्षसँग बताइन् । वडाध्यक्षले लिंग परिवर्तन गरेको प्रमाण मागे । समाचारकाे अन्य भिडियो हेर्न तल हेर्नुहाेस्***

लिंग परिवर्तन (gender reassignment surgery) को कानुनी प्रावधान नेपालमा नभएको र भारत, थाईल्यान्ड गएर लिंग परिवर्तन गराउन नसकिने भनाई उनको छ । ‘त्यसैले यो नियम हटाउनुपर्छ भन्ने माग तेस्रोलिंगी समुदायको हो’ ।

नेपालमाबाट विदेशमा गएर लिंग परिवर्तन गर्नको लागि ५ देखि ६ लाख लाग्छ । एउटा नागरिकता लिनको लागि मात्रै यति ठूलो रकम खर्च गर्नुसक्ने हैसियत सबै व्यक्तिहरुको हुँदैन । विदेश जानको लागि पासपोर्ट चाहिन्छ । नागरिकता बिना पासपोर्ट बन्दैन । त्यसैले यो विभेदकारी नीतिको अन्त्य हुनुपर्छ ।

थप जानकारी हेर्नुहोस तलको भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!