Monday, November 23, 2020
Home > भिडियो > बर्षाको जीवनमा दु:खको बर्षा हुँदा थामिएन उनको आँशु, हे दैव यस्तो त कसैलाइ पनि भोग्न नपरोस्! (भिडियो हेर्नुहाेस्)

बर्षाको जीवनमा दु:खको बर्षा हुँदा थामिएन उनको आँशु, हे दैव यस्तो त कसैलाइ पनि भोग्न नपरोस्! (भिडियो हेर्नुहाेस्)

समाजसेवी कमला परियारको यो बचाउ अभियान / बिगत १५ महिना पहिला सुत्केरी हुने क्रममा सुत्केरि हुदा काे चार दिनकाे दिन उनलाई निमाेनिया अर्थात फाेक्साे काे बिमार ले उनी ग्रस्त बनायो। हुन त हास्पिटलमा बेबि जन्माउँदा हामी सुरक्षीत महशुस नै गर्छाै तर त्यसो हुन सकेन । वर्षा गाैतमाका लागि उखानमा भने जस्तै बाँचे सुत्केरी मरे काल भने जस्तै भयाे । आज उनी १५ महिना देखि आक्सिजन र नेपाेलाइजर मेसिनकाे साथमा सास फेर्दै आएकि छन् ।

बिडम्बना काे कुरा के छ भने उनी २३ बर्षकाे कलिलाे उमेरमा समुन्द्र आँसु बहाएर रोइरहेकी छिन् । बाबू १५ मैना काे छ दिज्जु म बाँच्न चाहान्छु मलाई भनेर भनिन् चलेकाे युटुबरलाई पनि फाेन गरे रुएं कराएं तर मेराे आँसु देख्नु भएन भन्छिन्,चीत्कार सुन्नुभएन भन्छिन् ।
तर उनकाे आँसुसग काे माग म सग यति राखिन दिदी म काठमाडौकाे कुनै हाेस्पिटल मा गएर जाँच गरे बाँच्छु कि मलाई लैजानुहोस् भनेर रुँदा म बाचा गरेर उनलाई यहाँ सम्म त ल्याएं,तर बचाउन मलाई तपाईहरु काे साथ चाहिन्छ ।

डेढ महिना अघि धेरै रुएकि हुन उनि । र म उनलाइ सान्त्वना दिंदै भने नरुनु म सक्ने गर्छु भनेर सामान्य म्यासेनजर ग्रुपमा केही साथी मिलेर सहयाेग उठाउने कुरा गर्याै सम्माननिय सर हरि गाेतामे र सम्माननिय सर सुमन अछामि लाई अनुराेध गरें उहाँ हरु काे भरपुर सहयाेग ले केही रकम उठाइदिनुभयाे र आज काठमाडौ आउने सपना पूरा त भयाे तर राम्रो सँग उपचार गर्न हामी संग आवश्यक पैसा छैन।

हजुरहरुले सहयाेग गर्नु भयाे भने वर्षा गाैतम लाई बचाउन सकिन्छ कि ?२०७७/०७/१५ गते देखि उनलाइ उपचार गराउन काठमाडौमा छु ।तपाईहरुकाे सानाे सहयाेग ले वर्षा गाैतमले पुनरजिबन पाउन सक्छिन् । मेराे अनुराेध हाल उनलाई डाक्टरले भने अनुसार फाेक्साे मा धेरै समस्या आएकाे छ भन्नूभयाे र दैनिक मुखबाट रगत जान्छ हाल रगत राेक्ने मात्रै उपचार गरेकाे छ ।

दुबै पट्टीकाे फाेक्साे infection देखाउदा गाह्रो भन्नूभएकाे छ तर समय मै उपचार गरे सम्भव भन्नू पनि भएकाे छ । please सहयाेग काे अपिल गरिएकाे छ । सम्पर्क नम्बर 9847338852 वा 9864263001 मा फोन गर्न सक्नुहुनेछ । यो भिडियो हेरेपछि सक्दो सहयोग गर्न अपिल गर्दछौं । सहयोगका लागि एनएमबी बैङ्कमा बर्षाका श्रीमान नाम Ajeep Bahadur Gautam को A/C 0240090961400016 मा सहयोग गर्न सक्नुहुनेछ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!