Thursday, December 3, 2020
Home > समाचार > भक्तपुरको द डेन्टल सिटीका निर्देशक झा बिहानै यस्तो ‘सुसा’इट नोट’ लेखेर बेप’त्ता

भक्तपुरको द डेन्टल सिटीका निर्देशक झा बिहानै यस्तो ‘सुसा’इट नोट’ लेखेर बेप’त्ता

काठमाडौ । भक्तपुरवाट एक जना ब्यक्ति आफ्नो परिवारलाई फोन गरेर सु’सा’इड नोट समेत लेखेर हराएका छन् । भक्तपुरको द डेन्टल सिटीका निर्देशक डा। दिगम्बर झा मंगलवार विहानै देखि सम्पर्क विहिन भएका हुन् । उनले परिवारका नाममा नोट पनि लेखेका छन् । परिवारसंग राम्रो सम्बन्ध नभएका उनले पारिवारीक कारणले नै आफ्नो जिवन त्याग गर्ने निर्णय गरेको भन्दै नोट लेखेका छन् ।

मंगलबार बिहान ५ बजे उनले परिवारलाई फोन गरेर आफुले त्यस्तो निर्णय गर्न चाहेको पनि उनले बताएको प्रहरीले जनाएको छ । पछि उनीहरुले झा ले लेखेको नोट पनि फेला पारेका थिए । डा। झाको बुबा–आमा र दिदी–बहिनीसँग सम्बन्ध राम्रो नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । उनले आफुले परिवारकै कारण मृ त्यु रोजेको पनि नोटमा लखेका छन् ।

उनी बा १६ च ८६८९ नम्बरको कार लिएर गएका र उनी कार सहित हराएका हुन् । प्रहरी श्रोतका अनुसार काभ्रेको पनौती पुगेपछि उनको मोवाइल अफ भएको देखिएको छ। परिवार, आफन्त तथा प्रहरीले उनको खोजी कार्य तीव्र बनाएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!