Monday, November 30, 2020
Home > जीवनशैली > प्रहरीका सिपाही जवानलाई हवल्दारकि पत्नीले मन पराएपछि… (भिडियो सहित)

प्रहरीका सिपाही जवानलाई हवल्दारकि पत्नीले मन पराएपछि… (भिडियो सहित)

काठमाडौ । युट्युव च्यानलमा आजकल धेरै पारिवारिक कुरा सार्वजनिक हुने गरेका छन् । समाजमा हुने गरेका पारिवारिक कुराहरु युट्युव र सामाजिक सञ्जालमा छाउन थालेका छन् । यस्ता घटना सामाजिक सञ्जालमा छाउन थालेका छन् । उदयपुरमा एक जना महिला (शसस्त्र प्रहरीका पूर्व वरिष्ठ हवल्दार) को श्रीमति अर्कै रोजेर हिडेपछि उनका परिवारले सो घटना मिडियामा ल्याएका हुन् । समाचारकाे भिडियो तल राखिएकाे छ, हेर्नुहाेला ।

महिला अर्का एक जना सिपाहीसंग गएको भन्दै परिवारका सदस्यले आरोप लगाएका छन् । रुपा वस्नेत नाम गरेकी ति महिलाका श्रीमान भने वैदेशिक रोजगारीका लागि वाहिर छन् । श्रीमान नभएका बेलामा आएका एक जना पुरुष (सिपाही) रुपाकै घरमा बसेका थिए । ति सिपाहीसंग अर्को महिला पनि आएकी थिइन् । आफ्नो जेठानीको घरमा पुरुष आएको देखेर उनले अन्य आफन्तलाई जानकारी दिएकी थिइन् ।

जेठाजु नभएको बेलामा त्यो दाई एक जना अर्को केटीसंग आएका थिए । उनी झोला सहित एक तिर छोरा र अर्को तिर छोरी बोकेर उनै पुरुषसंग गएको आफुले देखेको बताएकी छन् ।

ति पुरुषसंग आफ्नो जेठानी दिदी बसेरसंगै खाएको र उनीसंगै गएको आफुले देखेको देउरानीले बताएकी छन् । अहिले छोराछोरी भने माइतमा बसेको आफुले थाहा पाएको बताएकी छन् । तर अहिले ति जेठानी कहाँ छन् भन्ने आफुहरुलाई थाहा नभएको बताएकी छन् । आफ्नो जुठाजु नआउँदा सम्म उनीहरुको घरको जिम्मेवारी लिएर बसेको पनि बताएकी छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!