Monday, November 30, 2020
Home > रोचक > हेर्नुस् त यी जोडीले सार्वजनिक पार्कमा आफूहरूलाई रोक्न नसकेपछि…

हेर्नुस् त यी जोडीले सार्वजनिक पार्कमा आफूहरूलाई रोक्न नसकेपछि…

एक युगल जोडिले सार्वजनिक स्थलमा आफूलाई रोक्न नसकेपछि समस्यामा परेका छन् । यो समाचार अमेरिकाको हो । त्यहाँ एक युगल जोडीले विस्कोन्सिन स्टेट फेयरमा आगन्तुकहरूको अगाडि नै ढुक्कसँग सह-वास गरेको खबरले अमेरिकी सञ्चारमाध्यम तात्तिएको थियो । वेस्ट एल्लिसस्थित उक्त रमाइलो मेलामा नाम नखुलाइएका ती महिला र पुरुषले निर्धक्क सार्वजनिक स्थलमा सह-वास गरिरहेको भिडियो बनाएका बुझिएकाे छ ।

यसरी बनाएकाे भिडियो कसरी भयो थाहै भएन तर एकाएक आफ्नो यस्तो भिडियो सहितकाे समाचार अनलाइनमा भाइरल भएको न्युज स्टेसन डब्ल्यूआईटीआईले जनाएको छ । सो मेलामा खटिएका अधिकारीहरूले तिनीहरूको भिडियो फुटेज सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको पुष्टि गरेका छन् ।

तर उक्त मेला आयोजक पक्षका प्रवक्ता क्रिस्टी चकलले अनुसन्धान शुरू भएपछि सो भिडियो हटाउन लगाएका जानकारी गराएकी छिन् । ती जोडीले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा भएको पाइएको छ । यसरी खुलमखुला यस्तो कार्य भइरहेको देखेपछि मेला हेर्न पुगेका मानिसहरूको ला’जले रातो हुँदै यता उता लागेका थिए ।

विस्कोन्सिन स्टेट फेयर पार्कका प्रहरीले ती जोडीलाई मिल्वाउकी कान्टी जे ल मा लगेका थिए । तिनीहरूलाई चाँडै नै अदालतमा पेस गरिएको थियो ।

गोप्य अंगको परिक्षण गर्नुपर्छ भनेर सुइ लगाएपछि….
निजगढ नगरपालिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्यकचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिलालाई गलत काम गरेका कारण अहिले प्रहरी हिरासतमा छन् । इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

एक जना महिला गर्भवती थिइन् । तर उनको बच्चा खेर गयो । त्यसपछि उनी उपचारका लागि स्वास्थ्य चौकी गइन् । आफ्नो सानिमासंग स्वास्थ्य चौकी गएकी थिइन् । अघिल्लो दिन उपचारका लागि जाँदा स्वास्थ्यकर्मीले आज समय छैन भोली आउनु भनेर भनेर पठाए । भोलीपल्ट उनी फेरी सानिमालाई लिएर गइन् ।

स्वास्थ्य चौकीमा उनको उपचार सुरु भयो । उनलाई स्वास्थ्यकर्मीले सलाइन् दिए । त्यतीनैबेला उनी निदाइन । उनीसंगै गएकी सानिमा पनि घरमा एउटा सानो काम गर्न बाँकी रहेका कारण ति युवतीलाई स्वास्थ्य चौकीमै छोडेर घर आइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!