Monday, November 30, 2020
Home > जीवनशैली > भर्खरै आयो यस्तो खबर, यसपालिको तिहारमा देउसी,भैलो खेल्नेका लागि ठुलो झट्का ।

भर्खरै आयो यस्तो खबर, यसपालिको तिहारमा देउसी,भैलो खेल्नेका लागि ठुलो झट्का ।

कालिकोट ।


जिल्ला प्रहरी कार्यालय कालिकोटले यस पालिको देउसी भैलो नखेल्नआग्रह गरेको छ । कोरोना भाइरस संक्रमण स्थानिय तहमा फैलिदै गइरहेको भन्दै देउसी भैलो नखेल्न सवैलाई आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले मान्म बजारमा माइकिङ गदै जिल्लाका ९ वटै स्थानिय तहमा पनी यसपालीको देउसी भैलो नखेल्न आग्रह गरेको हो । यदी जिल्ला प्रशासनको निर्यणलाई अटेर गरी देउसी भैलो जुवातास खेलेमा कानुन वमोजिम कारवाहि हुने जनाएको छ ।

जिल्लाविपद समितिको वैठकले तिहार प्रवमा घरभित्रै शरक्षाका साथ वसि सतरकताका साथ टिका लगाउन दिने र देउसिभैलो खेल्न रोक लगाउने निर्णय गरेको वताईएको छ ।वैठकले पर्वका वेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने जनाएको छ ।

जिल्लालाई पुर्उा रुपमा शान्ति सुरक्षा दिनको लागि प्रहरिले आफ्नो तर्फवाट खेल्नुपर्ने भुमिका खेल्न सुरु गरेको हो । जिल्ला प्रहरि कार्यालय कालिकोटले यस वर्षको तिहारलाई शुरक्षित तरिकाले मनाउन र देउसि भैलि नखेल्नको लागि मान्म वजार परिकर्मा गदै माईकिगं गर्न थालेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!