Monday, November 23, 2020
Home > धर्म सँस्कृति > आँटेको पुरा हुने मन्दिर, जहाँ नाग र बाघले गर्छन मन्दिरको रक्षा! जहाँ यस्तो रुपमा देखिन्छन् भगवान (भिडियो हेर्नुहोस)

आँटेको पुरा हुने मन्दिर, जहाँ नाग र बाघले गर्छन मन्दिरको रक्षा! जहाँ यस्तो रुपमा देखिन्छन् भगवान (भिडियो हेर्नुहोस)

हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो। रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् ।

आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे ।

त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ ।

हिन्दु धर्म परापुर्व काल देखीनै बिशवास गरेको पाईन्छ ।आज हामी यही हिन्दु धर्मको वास्तबिकता देखाउन एउटा मन्दिर मा लगरे जाँदैछौ तपाईलाई बाँकी बिवरण भिडियोबाटै हेर्नुहोस ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!