Monday, November 30, 2020
Home > भिडियो > टिकटकमा भाइरल सुधिर श्रेष्ठले खेलेको गीतमा सुनिशा पनि उस्तै (हेरौ भिडियो)

टिकटकमा भाइरल सुधिर श्रेष्ठले खेलेको गीतमा सुनिशा पनि उस्तै (हेरौ भिडियो)

काठमाण्डाैं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् त्यहि मध्येको उत्कृष्ट सिर्जना हो टपरी । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सुनिशा बजगाइ र सुधिर श्रेष्ठको अभिनय रहको छ

टपरी गितमा विशेषत आफ्नो मायालुलाई माया रूपि शब्द बाट एक अर्कालाइ प्रशंसा गरिएको भाव गितले जनाको छ । यसै सन्दर्भमा सुमित्रा कोइराला र बिक्रम परियारको स्वरमा ‘टपरी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।

गीतमा सुमित्रा कोइरालाको शब्द तथा संगीत साथै कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सुनिशा बजगाइ र सुधिर श्रेष्ठको अभिनय रहको छ भने नवराज उप्रेतीको छायांकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन । भिडियो हेर्नको लागी यो लिंक खोल्नु होला ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!