Monday, November 30, 2020
Home > समाचार > भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

बैतडी – सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार बुधबार राती बैतडीको दोगडाकेदार गाउँपालिका केन्द्र भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महशुस बैतडी र दार्चुला जिल्लामा गरिएको थियो ।

उक्त भूकम्प गए राती १० बजेर २३ मिनेटमा गएको बताइएको बताइएको छ । भूकम्प जाँदा स्थानीय घरबाट बाहिर निस्किएका थिए । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

error: Please Dont Copy My Content!! !!