Wednesday, December 2, 2020
Home > समाचार > अन्ततः यसरी खुल्यो उर्लाबारीमा फेला परेको महिलाको शवको पहिचान!

अन्ततः यसरी खुल्यो उर्लाबारीमा फेला परेको महिलाको शवको पहिचान!

तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—४ आइतबारेमा वि ‘भत्स अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । सडकको बीचमा अ’र्धन’ग्न अ’वस्थामा भेटिएको शव झापा गाउँपालिका वडा नम्बर ७ की तिर्थकुमारी श्रेष्ठको भनि खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताउनुभयो । उहाँका अनुसार आइतवार साँझ ५ बजेतिर मृतकको परिवार सम्पर्कमा आएपछि शवको पहिचान खुलेको हो ।

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चो ‘ट लागेको तथा सडकमा र’ गत ब’गिरहेको अवस्थामा मृत श्रेष्ठको शव भेटिएको थियो । परिवारका भनाइ उद्धृत गर्दै प्रहरीले ति महिला मानसिक रो ‘गी रहेको र बेलाबेला घरबाट हराउने गरेको र खोजी गर्दै परिवारले घर ल्याउने गरेको थियो ।

श्रेष्ठको सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि श’रीरमा क पडा नभएको अवस्थामा शनिबार राति ८ बजेतिर शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा सवारी साधनको ठ’क्करबाट महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शरीरको कपडा ठ’क्कर दिने सवारी साधनमै अल्झिएर गएको हुनसक्ने पोखरेलको भनाइ छ ।

महिलाको शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । ‘मृतकको आफन्त र परिवारका सदस्य सम्पर्कमाआउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘समाचारमा सामाजिक सन्जालमा ति महिलाको तस्बिर आएका कारण परिवार सम्पर्कमा आएपछि पहिचान गर्न सजिलो भयो । सामाजिक सञ्जालमा सजिलै परिवारको सम्पर्कमा पुग्न सकिएको थियो ।

आइतबारेमा वि ‘भत्स अवस्थामा फेला परेको महिलाको शव सडकमा १० मिटर जति घिसारेको र कम्मरमाथि श’रीरमा क पडा नभएको अवस्थामा शनिबार राति ८ बजेतिर शव भेटिएको थियो । शरीरका विभिन्न भागमा चो ‘ट लागेको तथा सडकमा र’ गत ब’गिरहेको अवस्थामा भेटिएकाे उक्त शवका बारेमा भने अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!