Monday, November 23, 2020
Home > समाचार > डा निलम अधिकारीको हामी बीच रहनुभएन!

डा निलम अधिकारीको हामी बीच रहनुभएन!

काठमाडौं- बालरोग विशेषज्ञ डा निलम अधिकारीको निधन भएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीका अनुसार डा अधिकारीको आइतबार राति मृत्यु भएको हो।

डा अधिकारीले विगत एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन्। पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो।

डा अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!