Thursday, November 26, 2020
Home > समाचार > साथीसंग खेलिरहेका ९ वर्षका रघुवीरको एकाविहानै टिपरले लियो ज्यान

साथीसंग खेलिरहेका ९ वर्षका रघुवीरको एकाविहानै टिपरले लियो ज्यान

काठमाडौ । भैरहवामा सोमवार विहानै टिपरको ठक्करवाट एक बालकको निधन भएको छ । भैरहवा–लुम्बिनी सडक खण्डको मतकलवामा टिपरले ठक्कर दिँदा एक बालकको निधन भएको हो ।

सोमबार बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु।१क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका नौ वर्षीय छोरा रघुवीर हरिजनको निधन भएको प्रहरीले जनाएको छ ।

साथीसँग सडकछेउमा खेलिरहेका बालकलाई द्रुतगतिमा आइरहेको टिपरले ठक्कर दिँदा बालकको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ। बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रण लिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!