Tuesday, November 24, 2020
Home > अपराध > बो’क्सी भन्दै छोराले नै कु’टपि’ट गरेपछि आमाको मृ’त्यु

बो’क्सी भन्दै छोराले नै कु’टपि’ट गरेपछि आमाको मृ’त्यु

कार्तिक १७, सिरहा । बो’क्सी भन्दै छोराले कु’टपि’ट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृ’त्यु भएको छ । छोराको कु’टाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कु’टपि’टबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बो’क्सीको आरोपमा कु’टपि’ट गरी आमाको हत्या गरेका आरोपी रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!