Monday, November 30, 2020
Home > समाचार > खुशीको खबर : देशैभरका बिद्यार्थीहरुको रोकिएको परिक्षा संचालन हुने मिति तोकियो

खुशीको खबर : देशैभरका बिद्यार्थीहरुको रोकिएको परिक्षा संचालन हुने मिति तोकियो

रोकिएका परिक्षा संचालनलाई लिएर देशैभरका सम्पुर्ण बिद्यार्थीहरुलाइ आयो महत्त्वपूर्ण सुचना ! काठमाडौं- त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएकाे छ। विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो।

परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो । *** समाचारको पूरा विवरण हेर्न तल क्लिक गर्नुहोला ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!