Monday, November 23, 2020
Home > भिडियो > श्रीमानलाई भारतमा लगेर मा’रिदिए, ७ जना साना छोराछोरी भोकै (भिडियोमै हेर्नुस्)

श्रीमानलाई भारतमा लगेर मा’रिदिए, ७ जना साना छोराछोरी भोकै (भिडियोमै हेर्नुस्)

लकडाउनकै समयमा कमाउन भन्दै भारत गएका बाँके कोहलपुरका एक नेपालीको भारतमै ह‘त्या भएको छ । पैसा कमाउनका भौतारिएका एक जना भारतकै एक जनाको सम्पर्कमा गएका थिए। तर जसको साथ लागेर उनी भारत गएका थिए उनी पनि सम्पर्कमा आएका छैनन् । उनको श’व फेला परेको भन्दै परिवारका सदस्यले खबर पाएका छन् । घरमा श्रीमति, आमा र साना छोराछोरी छन् । कमाउने मानिसकै यस्तो अवस्था भएपछि अहिले घरमा सबैको बिचल्ली भएको छ।

जसले काम गर्न भन्दै ति पुरुषलाई लगेका थिए उनी पनि सम्पर्कमा छैनन् । परिवारका सदस्य सबै भारतमै थिए । भारतमा भएका एक जना ठेकेदारले माछा मा’र्न भन्दै लिएर गएका थिए । काम गर्न भन्दै मेट मार्फत भारतको रानी खेतमा परिवार सहित लिएर गएका हुन् । आज काममा जान सक्दैन म कोठामै बस्छु भनेर बसेका थिए । तर मितिनीको श्रीमानले घरमै आएर लिएर गएको उनको श्रीमतिले बताएकी छन्।

जान्न भन्दा भन्दै कोठाबाट लिएर गए, श्रीमतिले भनिन्, तर त्यो दिन राती सम्मपनि फर्केर नआएपछि उनले खोजी थालिन् । देवरलाई पनि फोन गरेर सबै कुरा बताइन् ।

श्रीमति पनि काममा निस्किइन् । कामवाट फर्केर कोठामा आउँदा पनि श्रीमान नआएको थाहा पाएपछि उनले फेरी खोजि गरिन् । तर जसले लिएर गएको उनीहरुले हामी उनलाई खोलामै छोडेर हामी घर फर्केको बताएपछि घटना थप शंकास्पद लाग्यो।

कैलालीका दुई जनासंग गएका उनी बेपत्ता भएका थिए । तर धेरै दिन पछि उनको श’व फेला परेको थियो । उनीहरुको अहिले आर्थिक अवस्था निकै नाजुक भएका कारण जसले यस्तो अवस्था बनाएको हो उनीहरुलाई कानुनी कारवाही गर्न र आर्थिक सहयोगको आशा गरेका छन्।

थप भिडियोमा हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!