Monday, November 23, 2020
Home > समाचार > बाख्रा चराउन गएकी शारदा कहिले नफर्किने गरि अस्ताइन

बाख्रा चराउन गएकी शारदा कहिले नफर्किने गरि अस्ताइन

धनगढी– डोटीमा भिरबाट लडेर एक महिलाको मृ,त्यु भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी २८ वर्षीया शारदा कठायतको भिरबाट लडेर मु,त्यु भएको हो ।

बाख्रा चराउन गएकी कठायतको भिरबाट लडेर मु,त्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए । उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् । नाउटेपानी खोलामा भिरबाट खसेर मृ,त्यु भएको वडा अध्यक्र्ष विष्टले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!