Wednesday, December 2, 2020
Home > जीवनशैली > मोडलिङमा उडान भर्ने तयारीमा बिरगंज कि आर्या

मोडलिङमा उडान भर्ने तयारीमा बिरगंज कि आर्या

करिव १६ बर्ष अगाडि जन्मिएकी आर्या श्रीवास्तव आफ्नो पढाइ संगै मोडलिङ मा जम्ने तयारीमा मा जुटेकीछन सन्दिप भुजेल सङ नृत्य प्रशिक्षण लिइ रहेकी आर्या अब म्युजिक भिड्यो मार्फत मोड्लिङ मा पाइला राख्ने जमर्को गर्दैछिन ।

छिटै बन्न लागेको म्युजिक भिडियो मा देखा पर्दैछिन आर्या। आफ्नो लक्ष्य एक सफल बिजनेस म्यान बन्ने भए पनि मोड्लिङ र कलाकारिता आफ्नो हवि भएकोले दुबै लाई सङै डोर्‍याउने लक्ष्य सहित अगाडि बढदैछिन आर्या श्रीवास्तव ।


हाम्रो पनि सफलता को शुभकामना ।।

Leave a Reply

error: Please Dont Copy My Content!! !!