Wednesday, December 2, 2020
Home > समाचार > बालिकामाथि न’राम्रो काम गर्नेलाई गाउँलेले दि’ए यस्तो स’जाय

बालिकामाथि न’राम्रो काम गर्नेलाई गाउँलेले दि’ए यस्तो स’जाय

काठमाडौँ । बालिका माथि नराम्रो काम गर्ने एक युवकलाई स्थानियले कालो मो’सो द’लेका छन् । रुपन्देहीमा वडा अध्यक्षकै उपस्थितिमा एक युवालाई कालो मो’सो द’लेर गाउँ घुमाइएको छ ।

गाउँकै १० वर्षकी बालिकालाई उ’च्छृ’ङ्’खल गतिविधि गरेको भन्दै स्थानियले यस्तो स’जाय दि’एको हो । बालिका माथि नराम्रो नजर राख्ने युवालाई कालो मो’सो द’लेर गाउँ परिक्रमा गराइएको स्थानीय बासिन्दाले जनाएका छन् ।

सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उ’च्छृ’ङ्’खल गतिविधिका साथ जि’स्क्या’एको भन्दै स्थानीय २२ वर्षीय बब्लु केवटलाई यस्तो स’जाय दिइएको हो ।

उनलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शा’री’रिक या’त’ना पश्चात कालो मो’सो द’लेर गाउँ परिक्रमा गराएको जनाइएको छ । प्रहरीले आफूहरुमा उजुरी नआएको बताएको छ । उजुरी आएमा संलग्नलाई कारवाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!