Monday, November 30, 2020
Home > भिडियो > बस है’ भन्दै मुस्कुराउँदै काममा निस्किएका श्रीमानको आयो यस्तो खबर, श्रीमती र बच्चाको भयो बिचल्ली [भिडियो हेर्नुहोस]

बस है’ भन्दै मुस्कुराउँदै काममा निस्किएका श्रीमानको आयो यस्तो खबर, श्रीमती र बच्चाको भयो बिचल्ली [भिडियो हेर्नुहोस]

काठमाडौ। विहान खाना बोकेर काममा निस्किएका श्रीमान असोज १४ गते देखि ह’राएका छन् । उनी संधै पौने ७ वजे तिर काममा निस्कन्थे । असोज १४ गते भने उनी ६।३० वजे नै निस्किएका थिए । त्यो दिन उनको अनुहार निकै मलिनो थियो । ढोकामा पुगेर उनले फर्केर आएर बस है म गए भन्दै अनौठो ब्यवहार देखाए।

संधै ‘गएँ हैं’ भन्दै हिड्नुहुन्थ्यो, त्यो दिन कोठाको छेउमा पुगेर फेरी फर्किएर आएर बस है म गएँ भन्दै मन नलागी नलागी निस्किएको जस्तो गर्नुभयो, उनले भनिन्, हामी यहाँ कोठा सरेको २२ दिन मात्र भएको थियो।उनले ६ महिना यता श्रीमानको हँसिलो अनुहार समेत देख्न नपाएको बताएकी छन् । घरवाट निस्कदा बस है म गएँ भन्दै गएका श्रीमान अहिले सम्म फर्किएका छैनन् । त्यो दिन अवेर सम्म श्रीमान नआएपछि उनले करिब ७ वजे तिर श्रीमतीले फोन गर्दा एक पटक फोनको घण्टी बज्यो त्यसपछि उनले फोन का टे।

अनि अहिले सम्म फोन गर्दा सम्पर्क हुन सकेन भन्छ। काम गर्ने स्थानमा ठेकेदारलाई फोन गर्दा काम गर्ने स्थानवाट दिउसो ३ वजे नै निस्किएको ठेकेदारले बताए । उनले आफ्ना ठेकेदारसंग मोटरसाइकल बेच्ने कुरा गरेको आफुले सुनेको पनि बताएकी छन।

उनले त्यसपछि उनले आफ्नो अमाजुलाई फोन गर्दा श्रीमान त्यहाँ दिउसो ४ वजे तिर दिदीकोमा पुगेको थाहा पाएको बताइन् । उनले अहिले भने संगै काम गर्ने एक महिलासंग गएको भन्ने आफुले पनि सुनेको बताएकी छन्।

मञ्जु परियार नाम गरेकी एक महिलासंग गएको बारेमा पनि अहिले मात्र सुनेको बताइन् । केही समय पहिला एक जनासंग अवेर राति सम्म फोनमा कुरा गरेको आफुले सुनेपछि को हो भनेर सोध्दा सिन्धुलीको एक महिला हो भनेर भनेका थिए।

अब देखि त्यसरी राती सम्म फोनमा त्यसरी कुरा नगर्नु भनेर सम्झाएको बताएकी छन् । ति महिला तपाईको जिवनमा त्यती धेरै महत्व राख्छिन् भन् म छोरा लिएर जान्छु भनेर भन्दा म अब त्यो महिलासंग बोल्दिन एक पटकलाई माफ गरिदे भनेर भनेक थिए।

अहिले आफ्नो श्रीमान ह’राएपछि जाउलाखेल प्रहरीमा उ’जुरी दिएको भएपनि अहिले सम्म खबर नपाएको बताएकी छन् । सानो छोरासंग उनको बि’चल्ली भएको छ।

भिडियो यहाँ हेर्नुहोस…

Leave a Reply

error: Please Dont Copy My Content!! !!