Tuesday, December 1, 2020
Home > जीवनशैली > बिचरी यी युवतीकाे यस्तो मनै रूवाउने अपिल! सके सहयोग गराै, नसके शेयर गराैं

बिचरी यी युवतीकाे यस्तो मनै रूवाउने अपिल! सके सहयोग गराै, नसके शेयर गराैं

यो सूचना पनि एकपटक अवस्य पढ्नुहोला…

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु । ११ महिना देखि जसोतसो ऋण गरि औषधि उपचार भयो तर अब मेरो घर को अवस्था यस्तो छैन ।

यसैले मेरो औषधि उपचारका लागि मलाई चिन्ने या नचिन्ने ठूलो मन हुनुहुने सम्पूर्णलाई दुई हात जोडि सहयोग को अपेक्षा राख्दछु । हजुरहरु को सानो सहयोग ले म बाच्न सक्छु भन्ने मलाई बिन्ति सहयोग गरिदिनु हुनेलाई भगवान खोज्न मन्दिर जानु पर्दैन भगवान त हाम्रो मनमा हुनुहुन्छ मलाई सहयोग गरिदिनु हुनेलाई मेरो खाता नम्बर तल राखेकेकी छु । क्रिपया सहयोग गरिदिनुहोस् ।

Account number हो 1115750837223001 एनआईसी एशिया bank branch खजुरा, मेरो Account नाम : डिना परियार , मेरो फोन नं हो। 9816579174 , 9803962833 बिन्ति सहयोग गर्नुहोला। समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!