Thursday, December 3, 2020
Home > जीवनशैली > फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अ’लपत्र

फेसबुक प्रेमः श्रीमानले विवाहित महिला लिएर भागेपछि दुधे बच्चासहित श्रीमती अ’लपत्र

नयाँदिल्ली। बेलाबेला भारतमा नेपालीहरुले विभिन्न घ’टना घटाउने गर्छन् । तिनको निकै चर्चा पनि हुने गर्छ । भारतका विभिन्न शहरहरुमा नेपाली युवाको लु’टपाटमा संलग्नताकासाथै सामाजिक विकृत्ति बढ्दै गएको भन्ने समाचारहरुले अखबारका भित्ता पनि भरिने गर्छन् । दिल्ली, मुम्बई र बेङ्ग्लोर जस्ता ठूला शहरहरुमा दिनानुदिन महिलाहरु बे’पत्ता हुनु सामान्य खबर जस्तै भएको छ।

पछिल्लो केहीदिनयता एउटा घटना भारतमा भाइरल भइरहेको छ । सन्तान हुँदाहुँदै श्रीमानले अर्कै विवाहित दुई सन्तान भएकी महिलालाइ भगाएको समाचार अहिले भारतमा निकै भाइरल भइरहेको छ । भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बई शहरको कल्याणमा नेपालदेखि आफ्नो श्रीमान भेट्न आएकी महिला श्रीमानको फेसबुक प्रेमले गर्दा आज एक्लो अवस्थामा भौतारिनु परेको बताउँछिन्। समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!